Bujhne Lai
[00:26.30] कति सम्झी रोयौ होला
[00:33.31] आँखा भरिका सपना बगे होला
[00:36.80] संसार भरि बल्ने बत्ती साची
[00:41.55] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
[00:47.55] टाढा टाढा लाने समय
[00:53.05] उडी आउथे न घामपानी सक्ने भए
[00:58.80] झिलिमिली रातमा झरे तारा झैँ
[01:03.80] परेको पानी बादलको आकार बन्दै
[01:32.30] संसारले बुझ्ने छैन मेरो मन
[01:37.80] साधारण मायाँ मेरो सिसाको महल हैन
[01:47.80] चम्किला आखाँ तिम्रा बिर्सिन्न
[01:54.55] न्यानो अंगालोमै बिती जाने रहर
[02:00.30] नटुटी मुटु कसैले मायाँ बुझ्दैन
[02:06.06] सम्झी सम्झी बग्दै जानेँ हाम्रो जीवन
[02:11.80] शितल दिनेछ तिमीलाई हरेक छायाँले
[02:17.30] मेरो हरेक सास चल्ने तिमी हुनाले
[02:22.80] संसार भरि बल्ने बत्ती साची
[02:29.30] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
