Timi Bhane
[00:01.72] फर्की, फर्की नहेर मलाई
[00:07.46] फर्की, फर्की नहेर मलाई
[00:12.97] तिमी भने
[00:47.21] आँसु झरे म पुछी दिउला
[00:53.97] आकाशको तारा सबै, म टिपेर ल्याइदिउला
[01:05.71] तिमी भने
[01:13.73] फर्केर आउ तिमी घाम बनि
[01:20.22] बादलको माथि म
[01:25.96] तिमीलाई पर्खी बसौला
[01:32.47] तिमी भने
[01:40.22] लिन अब केही छैन
[01:46.72] मात्र एउटै बाहना दिन मात्र खोजिराछु
[01:59.72] यही नै मेरो चाहना,
[02:05.22] तिमी भने
[02:53.28] पर्खालमा बसी अब सोची रहे
[02:59.78] सपना सारा मेरा बिलाएको चालै पाइन
[03:11.78] तिमी भने
[03:19.78] भिडमा उभी अब टोलाइ रहे
[03:26.53] संसारका सारा सुख
[03:32.53] भुलाई अघी हिंडे म
[03:38.53] तिमी भने
[03:46.53] लिन अब केही छैन
[03:53.03] मात्र एउटै बाहना दिन मात्र खोजिराछु
[04:06.53] यही नै मेरो चाहना,
[04:11.78] तिमी भने
[04:19.78] फर्की, फर्की नहेर मलाई
[04:26.53] फर्की, फर्की नहेर मलाई
[04:33.03] फर्की, फर्की नहेर मलाई
[04:39.53] फर्की, फर्की नहेर मलाई
[04:46.03] फर्की, फर्की नहेर मलाई
[04:52.78] फर्की, फर्की नहेर मलाई
[04:59.53] फर्की, फर्की नहेर मलाई
[05:06.03] फर्की, फर्की नहेर मलाई
[05:11.53] तिमी भने
