Lrc Player

Basanta

Jpt Rockerz
[02:49.38]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:53.74] तिम्रो ओठलाई छोएर निस्किदा

[00:59.74] हरेक झुटो रङ्गीन साँचो भो

[01:08.50] तिमीलाई अंगाली यस्तो लाग्यो कि

[01:13.74] मेरो संसार तिमी हो

[01:22.24] यदि अर्को जन्म हुन्छ भने

[01:27.25] दोहोर्याएर फेरी तिमी सँगै बितोस

[01:36.99] मुस्कानले सजौला तिमीलाई

[01:41.99] पिरती भाका गुनगुनाउँदै

[01:51.74] बन्द आँखाका सपनी पनि

[02:05.50] तिम्रै आकृति कोरी दिन्छ

[02:18.99] बद्ली रहने यो मौसम पनि

[02:32.99] तिमी छौ साथ त

[02:38.74] बसन्त फुल्छ