Lrc Player

Adhuro Prem

Axix
[04:30.63]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:11.87] एक्लो जीवनमा केवल साथ खोजे थे

[00:18.62] मन का कुरा सुनाउन तिमीलाई रोजे थे

[00:25.12] मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा

[00:31.37] अनजानमा तिमीलाई बाध्न पुगे छु

[00:36.87] सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

[00:43.12] सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

[00:49.62] सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

[00:55.87] सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

[01:02.12] अधुरो मेरो प्रेम अधुरो, मेरो प्रेम

[01:28.38] चाहान्छु मलाई भन्थेउ, तिमी पनि

[01:34.63] मैले तिमीलाई चाहेको भन्दा बढी

[01:40.62] तर आज त्यो भावना बिलिन भयो भन्छौ

[01:47.12] त्यो केवल एउटा भ्रम मात्र थियो

[01:52.87] सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

[01:59.12] सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

[02:17.87] अधुरो मेरो प्रेम अधुरो, मेरो प्रेम

[03:06.62] तिम्रा आँसु रोक्न, कती आफै रोए

[03:12.62] तिम्रो मुस्कान हेरी, म आफै रमाउथे

[03:18.87] सोचेको थिए तिमीलाई आफ्नो बनाई

[03:25.37] मेरा खुशी सारा दिउला पिडाहरु समाई

[03:30.87] सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

[03:37.12] सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

[03:43.87] सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

[03:49.62] सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

[03:55.87] अधुरो मेरो प्रेम अधुरो, मेरो प्रेम अधुरो, मेरो प्रेम