Lrc Player

GHULAM ALI ( किन किन तिम्रो तस्बिर ) kina kina timro tasbir

Unknown artist
[03:42.43]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[01:03.48] बनेको छ पहराले यो छाती मेरो।

[01:03.98] बगेको छ पहराले रगतमा मेरो।

[01:04.23] पखेरीमा जन्मी,टाकुरामा खेल्ने,

[01:04.73] म झुक्दै न झुक्ने नेपालको छोरो। …२

[01:05.23] [खोसेको रोटीले मेरो पेट भरिन्न।

[01:05.73] मागेको धोतीले मेरो लाज छोपिन्न।]…२

[01:05.99] घोटिएर हात पाऊ झरी जाओस नौला,

[01:06.23] तर कोहि अघाडी यी हात जोडिन्न …२

[01:07.24] बनेको छ पहराले यो छाती मेरो।

[01:07.48] बगेको छ पहराले रगतमा मेरो।

[01:07.73] पखेरीमा जन्मी,टाकुरामा खेल्ने,

[01:08.23] म झुक्दै न झुक्ने नेपालको छोरो।

[01:08.48] आआआआआ …..

[01:09.24] [म आगो सहन्छु, अन्याय सहन्न।

[01:09.48] म तृष्णा सहन्छु, तिरस्कार सहन्न।] …२

[01:09.74] मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।

[01:09.98] तर कोही परायाले टेके सहन्न। …२

[01:10.74] बनेको छ पहराले यो छाती मेरो।

[01:10.98] बगेको छ पहराले रगतमा मेरो।

[01:11.23] पखेरीमा जन्मी,टाकुरामा खेल्ने,

[01:11.48] म झुक्दै न झुक्ने नेपालको छोरो। …२