Aankha Ma Aune Sapani
[00:44.77] कुराहरू दबिएर सबै मेरो मनमा छ
[00:50.30] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[00:55.57] कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
[01:00.58] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[01:05.84] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
[01:11.37] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[01:26.67] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[01:32.44] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[01:37.70] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[01:42.72] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[01:58.77] किन-किन लाग्छ प्राण नै सिध्यो?
[02:01.78] किन लाग्छ मन डरले ठित्यो?
[02:04.28] लुकीलुकी तिम्रो हाँसोमा एकछिन-दुईछिन दिनै बित्यो
[02:09.55] खै, कहिले बुझ्ने होला घरबार?
[02:14.82] तिम्रो नै हाँसै अरू को छ र?
[02:20.09] मायाको छापै लागोस् भाग्यमा
[02:25.35] बैण्ड-बाजाई घुमाई दिउला सहर
[02:30.86] कुराहरू दबिएर सबै मेरो मनमा छ
[02:35.63] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[02:40.90] कुराहरू दबिएर सबै मेरो मनमा छ
[02:45.92] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[02:51.44] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
[02:56.96] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[03:12.75] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[03:18.02] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[03:29.21] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[03:33.97] मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?
