Lrc Player

Mooskan

Sajjan Raj vaidya
[05:15.87]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:21.84] तिमीलाई थाहा छैन

[00:27.42] तिम्रो मुस्कान, त्याे मुस्कानले

[00:34.69] मलाई के गर्छ

[00:41.48] तिम्रो मुस्कान, त्याे मुस्कानले

[00:50.28] तिमीलाई थाहा छैन

[00:56.04] हेर्दा, तिमीले हेर्दा मलाई

[01:03.32] के हुन्छ? के हुन्छ?

[01:10.36] तिमी अाउँदा मुस्कुराउदा मलाई

[01:17.40] तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श

[01:24.43] मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ

[01:31.97] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[01:39.51] मात्र तिमी हाँसिदेऊ

[01:46.28] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[01:53.82] मात्र तिमी हाँसिदेऊ

[02:05.38] तिमी अाऊ फर्केर-फर्केर एता

[02:18.18] तिमीलाई, तिमीलाई नहेरी

[02:24.71] सकेन बसेर यहाँ

[02:32.26] तिमी नहुदाँ, मलाई गाह्राे, अफ्ठायाराे हन्छ

[02:45.33] त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलाई

[02:59.92] तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श

[03:06.72] मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ

[03:14.54] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[03:21.58] मात्र तिमी हाँसिदेऊ

[03:28.87] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[03:35.93] मात्र तिमी हाँसिदेऊ

[03:49.15] तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि

[03:56.20] तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि

[04:03.28] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:10.05] माया मात्र तिमी हाँसिदेऊ

[04:17.61] तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि

[04:24.38] तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि

[04:31.19] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:38.48] माया मात्र तिमी हाँसिदेऊ

[04:45.26] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:52.82] माया मात्र तिमी हाँसिदेऊ