Anountho mutu
[00:00.72] One, two, three, four
[00:26.64] एकछिन भएर के भो त
[00:30.66] तिमीलाई नदेखेको?
[00:33.19] एकदम याद आई रहेछ
[00:36.24] कुर्न नै गाह्रो भयो
[00:39.26] तिमीलाई एकछिन-एकछिनमा
[00:42.30] फेरि मैले बोलाउँदा नरिसाउनु, माया
[00:48.56] साह्रै अनौठो छ यो, oh, मुटो मेरो
[00:54.59] तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
[01:00.39] तिम्रो नामलाई प्रेरणा बनाएर
[01:06.23] सपना साजाएर, तिमी कहाँ ल्याएर
[01:12.14] आई बस्छ तिम्रो अँगालोमा (ooh)
[01:27.75] एकचोटी भए पनि राती निदाउनु अघि
[01:33.29] भनि दिनु है माया
[01:36.58] याद गरि रहेछौ कि
[01:39.37] मलाई मैले तिमीलाई
[01:42.40] सम्झि रहेको जस्तै
[01:45.41] जति देखे नि तिमीलाई
[01:48.22] सकिन्न सम्हाल्नै यो, oh, मुटो मेरो
[01:54.50] तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
[02:00.63] तिम्रो नामलाई प्रेरणा बनाएर
[02:06.41] सपना साजाएर, तिमी कहाँ ल्याएर
[02:12.21] आई बस्छ तिम्रो अँगालोमा, अँगालोमा (ooh)
[02:49.23] अनौठो छ यो, oh, मुटो मेरो
[02:54.29] तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
[03:00.33] तिम्रो नामलाई प्रेरणा बनाएर
[03:06.13] सपना साजाएर, तिमी कहाँ ल्याएर
[03:12.45] आई बस्छ तिम्रो अँगालोमा (ooh)
[03:26.30] अब त तिम्रो न्यानो-न्यानो
[03:31.11] अँगालोको मायामा नै
[03:34.90] बस्ने छु म सधैँ
[03:38.17] अब त तिम्रो न्यानो-न्यानो
[03:42.98] अँगालोको मायामा नै
[03:46.74] बस्ने छु म सधैँ
[03:50.02] अब त तिम्रो न्यानो-न्यानो
[03:54.84] अँगालोको मायामा नै
[03:58.62] बस्ने छु म सधैँ (अँगालोमा)
