Lrc Player

Ayush Gauchan - Maya (Official Music Video)

Unknown artist
[03:02.81]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:10.30] माया, नरुवाऊ, मन भारी नगर

[00:16.06] मनका सबै कुरा भन्छु, सुनी बस न

[00:21.83] यो मुटु म तिम्रै नाम गरिदिउँला

[00:27.62] चाहनामा तिमी छौ, के भन्नु, के थाहा

[00:34.66] याद छ के तिमीलाई, हामी भेटेको त्यो रात?

[00:40.43] समयको होश नभई नसिद्धिने तिम्रो बात?

[00:45.96] चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ

[00:52.00] रातका निन्द्रा जुन चोर्यौ आँसु बनी

[00:56.77] माया, नरुवाऊ, मन भारी नगर

[01:02.28] मनका सबै कुरा भन्छु, सुनी बस न

[01:08.06] यो मुटु म तिम्रै नाम गरिदिउँला

[01:13.83] चाहनामा तिमी छौ, के भन्नु, के थाहा

[01:20.84] साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड

[01:26.62] मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र?

[01:32.39] चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ

[01:38.15] रातका निन्द्रा जुन चोर्यौ आँसु बनी

[01:44.17] आशा छ सपना होस् यो, बिहान बिलाउला

[01:49.68] नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ

[01:55.53] माया यति धेरै नगर्नुपर्ने रहेछ

[02:01.33] अपरिपक्व मुटु मेरो

[02:31.96] माया, रुवाई गयो फर्की हेर न

[02:37.75] मनका भावना गर्न सकिनँ वर्णन

[02:43.52] भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ

[02:49.30] अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ