Maya - Ayush Gauchan [SLOWED + REVERB] Nepali Music-माया
[00:11.42] माया, नरुवाऊ, मन भारी नगर
[00:17.95] मनका सबै कुरा भन्छु, सुनी बस न
[00:23.97] यो मुटु म तिम्रै नाम गरिदिउँला
[00:30.25] चाहनामा तिमी छौ, के भन्नु, के थाहा
[00:38.05] याद छ के तिमीलाई, हामी भेटेको त्यो रात?
[00:44.33] समयको होश नभई नसिद्धिने तिम्रो बात?
[00:50.62] चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
[00:56.88] रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
[01:02.28] माया, नरुवाऊ, मन भारी नगर
[01:08.32] मनका सबै कुरा भन्छु, सुनी बस न
[01:14.59] यो मुटु म तिम्रै नाम गरिदिउँला
[01:20.61] चाहनामा तिमी छौ, के भन्नु, के थाहा
[01:28.63] साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड
[01:34.90] मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र?
[01:41.19] चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
[01:47.46] रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
[01:53.72] आशा छ सपना होस् यो, बिहान बिलाउला
[02:00.01] नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ
[02:06.29] माया यति धेरै नगर्नुपर्ने रहेछ
[02:12.06] अपरिपक्व मुटु मेरो
[02:46.32] माया, रुवाई गयो फर्की हेर न
[02:52.69] मनका भावना गर्न सकिनँ वर्णन
[02:58.72] भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ
[03:05.00] अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ
