Lrc Player

Sunideu

Apurva Tamang
[02:39.12]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:12.29] ओ माया, गाजलु आँखाको त्यो हेराइ

[00:16.83] सुनिरहूँ झैँ लग्ने त्यो बोलाइ

[00:19.77] मायामा पार्यौ किन हो मलाई?

[00:26.94] हेर न, सुनिदिन्छु कुरा त्यो सबै

[00:32.78] तिम्रो हातमा हात थमाई

[00:35.97] सम्हालिराख्छु तिमीलाई सधैँ

[00:43.69] घामको त्यो किरण

[00:47.41] जस्तो उज्यालो हेराइ

[00:50.33] अन्धकार यो जीवनमा

[00:53.52] दियौ माया धेरै

[00:57.00] घामको त्यो किरण

[01:00.20] जस्तो उज्यालो हेराइ

[01:03.39] अन्धकार यो जीवनमा

[01:06.58] दियौ माया धेरै

[01:27.84] समय त बितेको थाहा हुँदैन तिमीसँग

[01:33.69] तिम्रो न्यानो अँगालोमा

[01:39.79] तिमी हाँस्दा जैले कोरिन्छ मनमा खुशीको रङ्ग

[01:46.97] मेरो न्यानो यो मुटुमा

[01:51.48] सुनिदेऊ आउनेछ बाधाहरू धेरै

[01:56.27] नछोडिदेऊ मेरो हात कतै

[01:59.45] सम्हालिराख्छु तिमीलाई सधैँ

[02:07.69] घामको त्यो किरण

[02:10.61] जस्तो उज्यालो हेराइ

[02:13.79] अन्धकार यो जीवनमा

[02:16.99] दियौ माया धेरै

[02:20.44] घामको त्यो किरण

[02:23.36] जस्तो उज्यालो हेराइ

[02:26.81] अन्धकार यो जीवनमा

[02:29.73] दियौ माया धेरै