Lrc Player

Sajjan Raj Vaidya - Mooskaan

Sajjan Raj vaidya
[05:03.57]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:21.34] तिमीलाई थाहा छैन

[00:26.92] तिम्रो मुस्कान, त्याे मुस्कानले

[00:34.19] मलाई के गर्छ

[00:40.98] तिम्रो मुस्कान, त्याे मुस्कानले

[00:49.78] तिमीलाई थाहा छैन

[00:55.54] हेर्दा, तिमीले हेर्दा मलाई

[01:02.82] के हुन्छ? के हुन्छ?

[01:09.86] तिमी अाउँदा मुस्कुराउदा मलाई

[01:16.90] तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श

[01:23.93] मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ

[01:31.47] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[01:39.01] मात्र तिमी हाँसिदेऊ

[01:45.78] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[01:53.32] मात्र तिमी हाँसिदेऊ

[02:04.88] तिमी अाऊ फर्केर-फर्केर एता

[02:17.68] तिमीलाई, तिमीलाई नहेरी

[02:24.21] सकेन बसेर यहाँ

[02:31.76] तिमी नहुदाँ, मलाई गाह्राे, अफ्ठायाराे हन्छ

[02:44.83] त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलाई

[02:59.42] तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श

[03:06.22] मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ

[03:14.04] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[03:21.08] मात्र तिमी हाँसिदेऊ

[03:28.37] तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु

[03:35.43] मात्र तिमी हाँसिदेऊ

[03:48.65] तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि

[03:55.70] तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि

[04:02.78] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:09.55] माया मात्र तिमी हाँसिदेऊ

[04:17.11] तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि

[04:23.88] तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि

[04:30.69] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:37.98] माया मात्र तिमी हाँसिदेऊ

[04:44.76] अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला

[04:52.32] माया मात्र तिमी हाँसिदेऊ