Tribal Rain - Jiunu Nai Hola
[00:18.07] जिउनु नै होला
[00:20.33] यसरी नै
[00:22.58] यो गीत गाउदै
[00:25.07] अरुलाई सुनाउदै
[00:27.33] संसारले देखेन
[00:29.58] तिम्रो खुशी
[00:31.82] ऊ संगै थियो
[00:34.33] भनेर
[00:36.57] आँफैलाई बाहना बनाएर
[00:41.83] भन्थे अरुको पर्वा थिएन
[00:45.82] सबैलाई भएको थियो मलाई पनि
[00:50.33] एक समयमा त्यस्तै माया
[00:58.07] कहाँ लाने होला
[01:02.46] यो समयले मलाई
[01:07.21] पर्खिन्दैछु सबैको भिडमा
[01:11.71] आफ्नु भन्नु तर कसलाई
[01:16.46] आफ्नु भन्नु तर कसलाई
[01:20.97] Ooo yeah! ooo!
[01:29.13] -----------------------
[01:41.96] जिउनु नै होला
[01:44.36] यसरी नै
[01:46.60] यो गीत गाउदै
[01:48.61] अरुलाई सुनाउदै
[01:51.35] संसारले देखेन
[01:53.60] मेरो खुशी
[01:55.61] तिमी संगै थियो
[01:58.85] भनेर
[02:01.10] आँफैलाई बाहना बनाएर
[02:05.85] भन्थे अरुको पर्वा थिएन
[02:10.11] सबैलाई भएको थियो मलाई पनि
[02:14.51] एक समयमा त्यस्तै माया
[02:21.51] कहाँ लाने होला
[02:25.26] यो समयले मलाई
[02:31.26] पर्खिन्दैछु सबैको भिडमा
[02:35.76] आफ्नु भन्नु तर कसलाई
[02:40.26] आफ्नु भन्नु तर कसलाई
[02:44.90] --------------------
[03:06.25] जिउनु नै होला
[03:08.51] यसरी नै
[03:10.76] यो गीत गाउदै
[03:13.26] अरुलाई सुनाउदै
[03:15.51] संसारले देखेन
[03:17.76] तिम्रो खुशी
[03:20.00] म संगै थियो
[03:22.51] भनेर
[03:25.01] जिउनु नै होला
[03:29.75] यसरी नै
[03:34.39] जिउनु नै होला
[03:36.54] यसरी नै
[03:38.80] यो गीत गाउदै
[03:41.05] अरुलाई सुनाउदै
