Tribal Rain - Narisawna
[00:22.31] नरिसाउन तिमी बिना मेरो जीवन सुन्य छ
[00:28.08] नरिसाउन तिमी नै हो मेरो एउटै सपना
[00:33.82] तिम्रो लागि मैले संसारलाई भुली दिए
[00:38.82] तिम्रो लागि म आँफै जिउन भुली दिए
[00:44.57] आँखामा आसु तिम्रो सुहाउदैन
[00:49.56] खै मैले त माया लाउन जानिन रैछु
[00:55.07] हामीले संगै बिताएका दिन अनी यादहरु
[01:01.07] एउटा सपना सम्झी नभुली दिनु
[01:06.08] यो माया भन्ने के हो
[01:12.32] तिमीबाट थाहा पाए मैले
[01:17.32] म देखी टाढा नजाउ
[01:23.07] बिर्सि सके आँफैलाई तिम्रो लागि
[01:28.32] तिम्रो लागि
[02:05.82] नरिसाउन अब निकालिदेउ यो एक्लोपन देखी
[02:11.07] सुखमा हासी दु:खमा रुइ दिउला तिम्रो लागि
[02:16.82] नरिसाउन तिमीलाई मेरो याद आउनेछ
[02:21.57] मन दुखाए पनि यो मन नतोडिदेउ
[02:27.82] आँखामा आसुँ तिम्रो सुहाउदैन
[02:32.32] खै मैले त माया लाउन जानिन रैछु
[02:38.07] हामीले संगै बिताएका दिन अनी यादहरु
[02:44.32] एउटा सपना सम्झी नभुली दिनु
[02:49.07] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
[02:55.15] यस्तो नै हुदो रैछ माया भन्ने
[03:00.15] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
[03:05.91] यस्तो नै हुदो रैछ माया भन्ने
[03:12.40] यो माया भन्ने के हो
[03:17.90] तिमीबाट थाहा पाए मैले
[03:23.40] म देखी टाढा नजाउ
[03:28.91] बिर्सि सके आँफैलाई तिम्रो लागि
[03:33.90] यो माया भन्ने के हो
[03:40.15] तिमीबाट थाहा पाए मैले
[03:45.66] म देखी टाढा नजाउ
[03:50.91] बिर्सि सके आँफैलाई तिम्रो लागि
[03:55.65] तिम्रो लागि
