Lrc Player

Aama

Sushant KC
[04:47.01]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:13.85] नौ नौ महिना कोखमा राखी तिमीले

[00:19.89] भित्र्यौ मलाई यो संसारमा बोकी

[00:25.42] जति कठिन परिस्तिती आए पनि तिमीले

[00:32.95] हुन देनौ आमा केहि पनि तिम्रो

[00:39.49] माया र ममता अपार

[00:44.74] म सम्झिने छु जहिले तिम्रो साथ

[01:05.61] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[01:11.36] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[01:18.39] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[01:24.42] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[01:44.53] आफ्नो काधमा सिर राखि हल्लायौ सुताउन

[01:52.05] रोयो फेरी भनी बिउझियौ आधा रातमा

[01:58.34] हात समाई सिकायौ हिड्न दौडीन

[02:04.87] आज ठुलो भए तर सक्दिन बिर्सन त्यो

[02:11.39] माया र मामता अपार

[02:17.17] म सम्झिनेछु जहिले तिम्रो साथ

[02:37.29] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[02:43.32] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[02:50.60] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[02:56.63] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[03:03.93] हिजो आज मनमुटाव भए होला

[03:10.47] कहिले काहीं मन तिम्रो दुखाए होला

[04:03.00] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[04:08.79] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[04:15.81] छेमा पाऊ बुवा यदि म बाट गल्ति भए

[04:22.09] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[04:29.12] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[04:35.67] छेमा पाऊ बुवा यदि म बाट गल्ति भए