Lrc Player

Khai

Bartika Eam Rai
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:16.42] बिहानी सबेरैजुरुक्क उठेर

[00:20.17] दुगुर्छौ खै के लक्ष्य समात्न?

[00:24.42] रहरको कथा हो थोत्रो रित्तो

[00:28.43] एकाएक गुम्सिएको

[00:32.68] साझा बसको एउटा कुनामा

[00:36.70] टोलाउदै बित्यो जिन्दगानी

[00:40.70] त तिम्रै अगाडी ओईलिदैछ

[00:44.97] के गर्यौ आखिर खुशीको लागि?

[00:48.98] सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ

[00:57.24] पुर्दैछौ आज आफ्नै सपनालाई

[01:01.25] निर्दोष तिमी अथाहै नसोची

[01:09.39] जाऊ हराऊ

[01:13.65] खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ

[01:18.15] हेर न आफूलाई तिमी

[01:26.16] कति भयो खुलेर हाँसेको?

[01:34.67] कति भयो निर्धक्क बाँचेको?

[01:58.72] खोजीहिड्यौं माया सारा खोक्रो पसलहरुमा तर कहिले

[02:06.60] बुझ्न सकेनौं आखिरमा भावना बद्लन्छन मौसमैसरि

[02:14.61] चाहार्छौं गल्ली सम्झनामा चिहाउँछौं बादललाई एकोहोरो

[02:23.12] किन बुझेनौ आजसम्म समय त्यो गयो अगडि बढ न

[02:31.39] सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ

[02:39.40] पुर्दैछौ आज आफ्नै सपनालाई

[02:43.66] निर्दोष तिमी अथाहै नसोची

[02:51.67] जाऊ हराऊ

[02:55.92] खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ

[03:00.43] हेर न आफूलाई तिमी

[03:08.46] कति भयो खुलेर हाँसेको?

[03:16.72] कति भयो निर्धक्क बाँचेको?

[03:24.48] बिहानी सबेरैजुरुक्क उठेर

[03:28.74] दुगुर्छौ खै के लक्ष्य समात्न?

[03:32.61] रहरको कथा हो थोत्रो रित्तो

[03:36.86] एकाएक गुम्सिएको

[03:40.87] साझा बसको एउटा कुनामा

[03:45.25] टोलाउदै बित्यो जिन्दगानी

[03:49.02] त तिम्रै अगाडी ओईलिदैछ

[03:53.27] के गर्यौ आखिर खुशीको लागि?