Lrc Player

Hawaaijahaaj

Bartika Eam Rai
[04:20.40]·Synced by Nepali Babu·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:10.63] के भोलि पनि येती नै गहिरिएर माया गर्नेछौ भन?

[00:15.51] भोलि पनि येती नै धेरै वास्ता गर्न सक्छौ?

[00:20.51] आँखा भरि सधै भरि मेरै चाहना कोरि बसछौ?

[00:25.52] भोलि पनि, भोलि पनि, भोलि पनि

[00:31.03] जति टाधीए पनि आफ्नै बाध्यताले

[00:35.80] मनै भरि साचेर राख्छौ भन न भावनालाई

[00:40.91] नमारी जहिले खुला उड्न दिन्छु भन न

[00:45.43] वाचा हैन, हैन कसम तर सचिरखा न मुटु भरि

[00:50.44] तिम्रो टुक्रिएको मनलाई

[00:53.07] नजिकबाट हेर्न देउ

[00:55.56] चाहिएको माया सारा

[00:57.95] तिमीलाई दिन सक्छु

[01:00.46] तिमी चाहिँ नदि हौ न

[01:03.07] म भनी खोलि बनाउला

[01:05.44] तिमी म नै सुरु भई

[01:08.45] तिमी मै अन्त्य हुन्छु

[01:10.83] जति टाधिए पनि आफ्नै बाध्यताले

[01:15.59] मनै भरि साचेर राख्छौ भन न भावनालाई

[01:20.98] नमारी जहिले खुला उड्न दिन्छु भन न

[01:25.59] बाचा हैन, हैन कसम तर सचिरखा न मुटु भरि

[01:50.51] धेरै चोटी दुखि सक्यो, बिस्वास कति घुमैसक्यौ

[01:55.52] ठिकै छ नि दुइ मिलि

[01:58.38] जिन्दगानी तिरी हेरौ

[02:00.64] एक अर्का मै भुलियेरा घर सानो बनाउला

[02:05.40] म त गर्छु पक्का तिमीलाई सास थामे सम्म माया

[02:10.29] के भोलि पनि येती नै गहिरिएर माया गर्नेछौ भन?

[02:15.30] भोलि पनि येती नै धेरै वास्ता गर्न सक्छौ?

[02:20.56] आँखा भरि सधै भरि मेरै चाहना कोरि बसछौ?

[02:25.57] भोलि पनि, भोलि पनि, भोलि पनि

[02:30.32] भोलि पनि, भोलि पनि, भोलि पनि

[02:46.09] सब्दै सब्दले सगर बनाउन सके

[02:50.85] डुंगा भनेर आफै तैरिदै आउने थिए

[02:55.87] नबोली बुनेका सारा कसमहरू पुरा गर्ने

[03:00.88] साहस सबै, खोजेर ल्याउने थिए

[03:05.88] उ आयो हवाईजहाज, मेरो मायालाई उदायो

[03:15.89] उ आयो हवाईजहाज,

[03:20.90] मेरो मायालाई उदायो

[03:25.54] के भोलि पनि येती नै गहिरिएर माया गर्नेछौ भन?

[03:30.55] भोलि पनि येती नै धेरै वास्ता गर्न सक्छौ?

[03:35.55] आखा भरि सधै भरि मेरै चाहना कोरि बसछौ?

[03:40.55] भोलि पनि, भोलि पनि, भोलि पनि

[03:45.34] भोलि पनि, भोलि पनि, भोलि पनि

[03:50.35] भोलि पनि, भोलि पनि, भोलि पनि

[03:55.36] भोलि पनि, भोलि पनि

[04:00.36] भोलि पनि, भोलि पनि, भोलि पनि

[04:05.36] भोलि पनि, भोलि पनि, भोलि पनि

[04:10.52] भोलि पनि-ई-ई-ई-ई-ई