Behos
[00:12.80] बेहोस भएँ म, बिउँझाउ है तिमी मलाई
[00:19.59] मन खोज्छ बाटो, तिमीसँग हुनलाई
[00:26.38] आँखै नहटने कस्तो मुहार?
[00:33.76] नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर
[00:39.58] साचै हो कि सपनाको संसारबाट
[00:46.89] आयौ तिमी मलाई यहाँ सताउन
[00:52.94] मनका सब कुरा खोली दिन्थिएँ म तर
[00:58.73] झन टाढा जान्छौ कि भनि लाग्छ है डर
[01:05.29] सोच्छु म जे तिमी पनि सोच्छौ भन न
[01:12.35] छन् होला लाखौं विक्लप
[01:16.13] तिमीलाई नै देख्छु म तर
[01:19.93] ओ-ओ-ओ, ओ-ओ-ओ
[01:25.73] ओ-ओ-ओ, ओ-ओ-ओ
[01:32.28] जूनतारा तिम्रो अघि, के हो र? ए माया
[01:39.34] मन सारै लोभी भो, तिम्रो आकृतिमा
[01:45.89] हाँसी राख हेरी रहन्छु म
[01:53.24] मुस्कि राख सुनाइ रहन्छु म
[01:59.05] साचै हो कि सपनाको संसारबाट
[02:05.87] आयौ तिमी मलाई यहाँ सताउन, ओ
[02:15.43] मनका सब कुरा खोली दिन्थिएँ म तर
[02:21.72] झन टाढा जान्छौ कि भनि लाग्छ है डर
[02:28.51] सोच्छु म जे तिमी पनि सोच्छौ भन न
[02:34.82] छन् होला लाखौं विक्लप
[02:40.87] तिमीलाई नै देख्छु म तर
[02:42.39] ओ-ओ-ओ, ओ-ओ-ओ
[02:48.69] ओ-ओ-ओ
[02:55.48] मुटु मेरो चोरेर
[02:58.50] आधि बाटोमै छोडेर नजाउन, ओ
[03:08.56] अदृश्य कुरा देखाउ म कसरी?
[03:11.85] सक्दिन होला अब त म पनि लुकाउन
[03:20.16] त्यसैले बेहोस भए म, बिउझाऊ है तिमी मलाई
[03:28.22] मन खोज्छ बाटो, तिमीसँग हुनलाई
