Lrc Player

Sushant KC - Aama_256k

Unknown artist
[04:50.12]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:13.24] नौ नौ महिना कोखमा राखी तिमीले

[00:19.88] भित्र्यौ मलाई यो संसारमा बोकी

[00:25.45] जति कठिन परिस्तिती आए पनि तिमीले

[00:32.90] हुन देनौ आमा केहि पनि तिम्रो

[00:39.53] माया र ममता अपार

[00:45.38] म सम्झिने छु जहिले तिम्रो साथ

[01:05.58] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[01:11.43] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[01:18.60] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[01:25.77] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[01:44.63] आफ्नो काधमा सिर राखि हल्लायौ सुताउन

[01:51.81] रोयो फेरी भनी बिउझियौ आधा रातमा

[01:58.44] हात समाई सिकायौ हिड्न दौडीन

[02:05.08] आज ठुलो भए तर सक्दिन बिर्सन त्यो

[02:11.72] माया र मामता अपार

[02:17.56] म सम्झिनेछु जहिले तिम्रो साथ

[02:37.49] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[02:43.35] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[02:50.26] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[02:56.63] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[03:04.06] हिजो आज मनमुटाव भए होला

[03:10.44] कहिले काहीं मन तिम्रो दुखाए होला

[04:02.77] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[04:08.89] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[04:16.07] छेमा पाऊ बुवा यदि म बाट गल्ति भए

[04:22.17] तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[04:29.35] छेमा पाऊ आमा यदि म बाट गल्ति भए

[04:35.72] छेमा पाऊ बुवा यदि म बाट गल्ति भए