Lrc Player

Sushant KC - Risaune Bhaye [Slowed + Reverb]_256k

Unknown artist
[03:50.79]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:17.08] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)

[00:28.24] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)

[00:39.67] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)

[00:50.56] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)

[01:01.71] फकाउन सिकाऊ न तिमी सँगैसँगै

[01:07.29] बिताउने छ चाहना समय धेरैधेरै

[01:12.86] चलिरहेको के छ तिम्रो मनभित्र, खै?

[01:18.46] चलिरहेको के छ तिम्रो मनभित्र, खै?

[01:24.30] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)

[01:35.46] खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै हेरौँ (खै हेरौँ)

[01:47.15] गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)

[01:58.30] आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने

[02:09.46] बनाऊ न, डराउन पर्दै पर्दैन नि

[02:15.04] कटाउने नि पलहरू तिमी सँगैसँगै

[02:20.62] चलिरहेको के छ तिम्रो मनभित्र, खै?

[02:26.20] चलिरहेको के छ तिम्रो मनभित्र, खै?

[02:32.05] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?

[02:43.21] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?

[02:54.90] बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी

[03:06.58] माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?

[03:23.58] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)

[03:35.00] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)