Prabesh Kunwar-Aau Timi yo jindagi ma [Slowed+Reverb] -( Lyrical vedio)_256k
[00:24.46] खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै
[00:36.42] कल्पनाकै संसारमा भेटौँ हामी दुई
[00:48.10] भोलि फेरि भेट होला या नहोला
[01:00.59] दिनहरू गन्दै बसिरहेको छु म
[01:13.87] आऊ तिमी यो जिन्दगीमा
[01:19.47] सँगै बाँचौँला यो समयमा
[01:25.32] नजिकिने प्रयासहरूमा
[01:31.42] अँगालोमै बाँधी राखौँला तिमीलाई म, तिमीलाई म
[02:37.05] निःशब्द छु म तिम्रै अगाडि, के भनूँ, खै?
[02:49.00] भए जति सबै आँखाहरूले भन्दैछन् है
[03:01.22] सपनी सधैँ आइरहन्छ तिम्रै मलाई
[03:12.91] बिपनीमा भनी साह्रै नै सताइरहन्छ
[03:26.19] बोली सबै गुम्सिएर बसिरहेछ मनभित्र
[03:32.03] लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त
[03:38.14] समयको पर्वाह छैन, मात्र तिमी आइदेऊ न
[03:43.99] बसौँला हामी सँगै यो गीत गाई रमाएर
[03:51.69] ना-ना, ना, ना, ना, ना, ना, ना
[03:55.68] आऊ तिमी यो जिन्दगीमा
[04:01.52] सँगै बाँचौँला यो समयमा
[04:07.64] नजिकिने प्रयासहरूमा
[04:13.50] अँगालोमै बाँधी राखौँला तिमीलाई म, तिमीलाई म
[04:30.24] तिमीलाई म, तिमीलाई म
