Akhale
[00:07.77] माया पिरतीको यो खेल खेल्दिन भन्थे
[00:13.35] तर आज खै के भयो (भयो)
[00:17.89] सिरिरी हावा चल्यो
[00:21.34] मुटुले ठावै छोड्यो
[00:22.67] आँखा तिमीमै अडियो
[00:26.39] तर मन भित्रको तिर्खा
[00:28.52] कसरि मेटाउने
[00:31.43] तिमीनै भन मेरो मनै उडाई लग्यो
[00:35.15] तिम्रो बानीले, कुरा कानीले
[00:39.67] मनै मग्नै भो, त्यो जवानीले
[00:44.45] डाडा पाखाले, गाउले भाकाले
[00:48.96] मनै चोरी लग्यो
[00:51.36] तिम्रै आँखाले
[01:20.57] मन भित्रको बेथा
[01:24.56] यो संसारलाई के था
[01:26.95] तर तिम्लाई कसरी सुनाउ
[01:30.67] जब तिमी अघि अघि
[01:33.06] म चाई तिम्रो पछि पछि
[01:35.71] तिम्रो त्यो हात कसरी समाउ
[01:39.17] अनि तोडु मनका तालाहरु
[01:44.48] देखाउन तिमीलाई
[01:46.61] मन भित्रका भावना
[01:48.73] तर मेरो मनलाई
[01:51.12] तिमीले भकाई दिएछौ
[01:53.24] मेरो तन, झन मेरो बसमै छैन
[01:57.24] मेरो संसार भताभुंग (संसार भताभुंग)
[02:04.40] मेरो मुटु चोरी लग्यो
[02:07.32] तिम्रो बानीले, मन मानिले
[02:09.18] मनै मग्नै भो, सानी नानीले
[02:15.56] डाडा पाखाले, गाउले भाकाले
[02:20.60] मनै चोरी लगेछ तिम्रै आँखाले
