Bagaicha
[00:25.75] दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
[00:38.24] थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा Bomb पड्किन छ
[00:44.35] बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
[00:56.30] म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
[01:35.08] बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर
[01:47.30] ९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर
[01:53.94] बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
[02:06.16] म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
[02:44.51] गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी
[02:57.25] मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी
[03:03.63] बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
[03:28.60] म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
