Lrc Player

Behos

Sushant KC
[03:38.78]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:12.04] बेहोस भएँ म, बिउँझाउ है तिमी मलाई

[00:18.94] मन खोज्छ बाटो, तिमीसँग हुनलाई

[00:26.91] आँखै नहटने कस्तो मुहार?

[00:31.69] नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर

[00:39.42] साचै हो कि सपनाको संसारबाट

[00:45.80] आयौ तिमी मलाई यहाँ सताउन

[00:52.44] मनका सब कुरा खोली दिन्थिएँ म तर

[00:58.29] झन टाढा जान्छौ कि भनि लाग्छ है डर

[01:04.66] सोच्छु म जे तिमी पनि सोच्छौ भन न

[01:11.56] छन् होला लाखौं विक्लप

[01:15.55] तिमीलाई नै देख्छु म तर

[01:19.29] ओ-ओ-ओ, ओ-ओ-ओ

[01:25.40] ओ-ओ-ओ, ओ-ओ-ओ

[01:31.77] जूनतारा तिम्रो अघि, के हो र? ए माया

[01:38.41] मन सारै लोभी भो, तिम्रो आकृतिमा

[01:45.31] हाँसी राख हेरी रहन्छु म

[01:51.96] मुस्कि राख सुनाइ रहन्छु म

[01:58.33] साचै हो कि सपनाको संसारबाट

[02:05.24] आयौ तिमी मलाई यहाँ सताउन, ओ

[02:14.80] मनका सब कुरा खोली दिन्थिएँ म तर

[02:20.92] झन टाढा जान्छौ कि भनि लाग्छ है डर

[02:27.55] सोच्छु म जे तिमी पनि सोच्छौ भन न

[02:34.45] छन् होला लाखौं विक्लप

[02:38.71] तिमीलाई नै देख्छु म तर

[02:41.89] ओ-ओ-ओ, ओ-ओ-ओ

[02:42.16] ओ-ओ-ओ

[02:55.44] मुटु मेरो चोरेर

[02:57.57] आधि बाटोमै छोडेर नजाउन, ओ

[03:07.92] अदृश्य कुरा देखाउ म कसरी?

[03:11.11] सक्दिन होला अब त म पनि लुकाउन

[03:19.88] त्यसैले बेहोस भए म, बिउझाऊ है तिमी मलाई

[03:27.84] मन खोज्छ बाटो, तिमीसँग हुनलाई