Bujhne_Lai_-____Album_-_Je_Cha__Gara_Timi__
[00:24.15] कति सम्झी रोयौ होला
[00:29.73] आँखा भरिका सपना बगे होला
[00:35.57] संसार भरि बल्ने बत्ती साची
[00:41.15] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
[00:46.73] टाढा टाढा लाने समय
[00:52.57] उडी आउथे न घामपानी सक्ने भए
[00:58.15] झिलिमिली रातमा झरे तारा झैँ
[01:03.99] परेको पानी बादलको आकार बन्दै
[01:32.15] संसारले बुझ्ने छैन मेरो मन
[01:37.73] साधारण मायाँ मेरो सिसाको महल हैन
[01:49.15] चम्किला आखाँ तिम्रा बिर्सिन्न
[01:54.46] न्यानो अंगालोमै बिती जाने रहर
[02:00.31] नटुटी मुटु कसैले मायाँ बुझ्दैन
[02:05.89] सम्झी सम्झी बग्दै जानेँ हाम्रो जीवन
[02:11.46] शितल दिनेछ तिमीलाई हरेक छायाँले
[02:17.31] मेरो हरेक सास चल्ने तिमी हुनाले
[02:22.89] संसार भरि बल्ने बत्ती साची
[02:28.46] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
