Ashutosh KC - MAYA (Official Lyrics Video)
[00:24.44] था छैन के हो यो
[00:30.01] भावना अनौठो
[00:36.13] के यही माया हो
[00:42.23] के यही माया हो
[00:48.34] माया होईन भने
[00:50.73] किन हेर्थे म तिमी तीर
[01:00.56] भए पनि मनका कुरा
[01:05.09] भन्न सक्थे र ह्म्म । । । । । । । । । । । । । । । ।
[01:12.51] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[01:18.63] तिमीलाई हेरेर रमाउनु हो माया
[01:24.73] ब-रा-लिने मन त हो । । ।
[01:33.52] यादले जिवन
[01:36.18] सजाउनु हो माया
[01:39.90] हो । । । । । । । । । ।
[02:04.38] आए म त हेर तिम्रै रहरमा
[02:10.48] भन कहाँ जाउ म
[02:16.59] बसौकी तिम्रो मनको घरमा
[02:22.70] सबै भावना राखेर
[02:28.55] भावना हरु त उडी जान्छ तिमीलाई हेरेर
[02:40.76] राखेछु तिम्रै मायाको डोरिले बेरेर
[02:50.06] ह्म्म । । । । ।
[02:53.01] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[02:58.87] तिमीलाई हेरेर रमाउनु हो माया
[03:04.96] ब-रा-लिने मन त हो । । ।
[03:14.26] यादले जिवन
[03:16.39] सजाउनु हो माया
[03:20.38] हो । । । । । । । । । ।
[03:44.55] फुलबुट्टे रातो सारिमा
[03:48.27] तिमी राम्री देखिन्छौ
[03:56.50] रिसाउदा पनि किन हो
[04:00.48] तिमी राम्री देखिन्छौ
[04:05.79] ह्म । । । । ।
[04:08.71] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[04:14.83] तिमीलाई हेरेर रमाउनु हो माया
[04:20.93] ब-रा-लिने मन त हो । । ।
[04:29.98] यादले जिवन
[04:32.39] सजाउनु हो माया
