Lrc Player

Kurirahe Ma

Ashutosh KC
[04:51.24]·Synced by Shaurya Prabhakar·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:25.24] टाढा छौ तिमी, एक्लै भएँ म

[00:31.74] बेट यो जुनी हुन सकेन

[00:37.49] हाँसु कसरी तिमी बिना म ?

[00:44.24] आँसुको झरी रोक्नै सक्नि

[00:50.74] "ओइलाई जाला, माया हरै जाला"

[00:56.24] भन्ने धेरै भेटिए यो बाटोमा

[01:02.99] "यो मेरो माया हो दैवलो जुरको

[01:08.74] अमर हुनेछ" भन्दे हिँड्छु म

[01:16.48] तिमी आउने आसैमा दिनरात कुरिरहें म

[01:24.65] ♪

[01:29.69] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहें म

[01:37.88] ♪

[01:42.49] सुन्छौ र तिमी मैले बोलाको?

[01:49.39] याद छ रुँदा मैले हँसाको?

[01:55.14] माया पाउन म साह्रै नै तिर्खाको

[02:01.48] खानै नहने पानी त्यो कुवाको

[02:08.07] सम्बन्धमा झैझगडाहरू त

[02:14.37] भइ नै रहन्छ नि, ए प्रिय

[02:20.27] बिहानीको घामझैँ उदाउँथ्यो होला

[02:26.14] यो मायालाई एउटा मौका दिए

[02:33.84] तिमी आउने आसैमा दिनरात कुरिरहें म

[02:46.49] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहें म

[03:11.80] आँखा ती जब मतिर ढल्किन्छ

[03:17.34] यो मन, किन हो, त्यसै पल्किन्छ

[03:24.93] ताराभन्दा त त्यो जूनै टल्किन्छ

[03:30.98] त्यो जूनमा तिम्रो मुहार झल्किन्छ

[03:37.59] हेराइले छुन्छु, मलाई स्पर्श चाहिँदैन

[03:43.38] सँगै हुनलाई मात्र माया लाइँदैन

[03:50.46] वाचा दिन्छु, तर कसम खाइँदैन