Traditional_Swang(256k)
[00:18.01] सम्झी रहन्छु आज पनि
[00:20.41] नदेखेको त्यही कथा
[00:24.38] सुन्य रातमा आँखाबाट
[00:27.30] भुइमा झरेको त्यही ब्यथा
[00:36.34] सुर्यको किरण आँखामा पर्दा पनि
[00:41.14] दिन बितेको थाहा थिएन
[00:43.26] तिम्रो अङ्गालोमा
[00:48.84] झुमी हिँड्छु आज पनि त
[00:53.15] सम्झिन्छु त्यो न्यानो पल
[01:00.89] तिमीसंग हुँदा, तिमीसंग हुँदा
[01:04.35] सम्झी रहन्छु आज पनि
[01:10.48] नदेखेको त्यही कथा
[01:13.40] सुन्य रातमा आँखाबाट
[01:16.63] भुइमा झरेको त्यही ब्यथा
[01:25.93] सम्हाली हिँड्छु म एक-एक पाइला
[01:28.32] जिउन बिर्सेंको जस्तै हिजो आज
[01:37.88] दोभानमा छुटेको खोला जस्तै
[01:41.33] तिमीले छोड्यौ मलाई
[01:44.54] मेरो संघर्शको दिनमा
[01:49.85] साथ नदिनु सक्दा, साथ नदिनु सक्दा
[01:53.31] सम्झी रहन्छु आज पनि
[02:00.21] नदेखेको त्यही कथा
[02:02.66] सुन्य रातमा आँखाबाट
[02:05.86] भुइमा झरेको त्यही ब्यथा
[02:20.27] बचन र विश्वाश म केलाई भनु
[02:25.07] आफ्नै मनले ढाटे पछी?
[02:30.91] आज तिमी मेरो साथ भए त
[02:33.60] सुनाउथे होला तिमीलाई
[02:36.79] यो मेरो कथा
[02:43.71] सुनाउथे होला तिमीलाई
[02:57.81] सम्झी रहन्छु आज पनि
[03:18.56] यो मेरो कथा
[03:25.46] नदेखेको त्यही कथा
[03:28.39] सुन्य रातमा आँखाबाट
[03:31.56] भुइमा झरेको त्यही ब्यथा
[03:34.77] त्यही ब्यथा
