Na chaheko hoina teme lai
[00:42.47] नचाहेको होइन तिमीलाई
[00:52.30] चाहन्थे जुनि-जुनि भरीलाई
[01:02.16] नचाहेको होइन तिमीलाई
[01:12.26] चाहन्थे जुनि-जुनि भरीलाई
[01:27.12] गर्नु त तिम्रो के वास्ता?
[01:37.22] बुझेनौ तिमीले मेरो ब्यथा
[01:47.04] नचाहेको होइन तिमीलाई
[01:56.87] चाहन्थे जुनि-जुनि भरीलाई
[02:26.89] मेरी दिल कि रानी तिमीलाई
[02:36.99] फुलसरि सजाएको थिएँ
[02:46.56] सारा संसार भरीमा मैले
[02:56.65] केबल तिमीलाई नै रोजेको थिएँ
[03:06.74] गर्नु त तिम्रो के वास्ता?
[03:16.31] बुझेनौ तिमीले मेरो ब्यथा
[03:26.40] नचाहेको होइन तिमीलाई
[03:36.24] चाहन्थे जुनि जुनि भरीलाई
[04:06.27] आँखा भरी आँसु बोकेर म
[04:15.82] तिम्रै यादमा तड्पी रहेछु म
[04:25.92] जिन्दगी यस्तै रहेछ मेरो
[04:35.75] जहिले पनि धोका पाई रहने
[04:45.84] गर्नु त तिम्रो के वास्ता?
[04:55.67] बुझेनौ तिमीले मेरो ब्यथा
[05:05.49] नचाहेको होइन तिमीलाई
[05:15.59] चाहन्थे जुनि-जुनि भरीलाई
