Lrc Player

Muskan

Axix Band
[04:10.32]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:21.07] के दिन सक्छु र तिमीलाई मैले

[00:26.93] केवल आँसु नै त छ, बिछोडको क्षणमा

[00:35.43] रुदैछु आज, आँसु लुकाएर

[00:41.28] भावना मनका छल्किन्छन यी आँखामा

[00:49.51] तिम्रो त्यो मुस्कान सम्झदा मायालु

[00:56.96] याद आउँछ बितेका ति रमाइला पलहरु

[01:04.16] तिम्रो त्यो मुस्कान सम्झदा मायालु

[01:10.84] याद आउँछ बितेका ति रमाइला पलहरु

[01:22.26] जति टाढिए नि तिमी मबाट

[01:29.44] हुनेछैनौ तिमी यो मन भन्दा टाढा

[01:36.88] जति बगे पनि यी आँखाका आँसु

[01:43.83] रहनेछौ तिमी सधैं नयनमा

[01:51.02] दुई पलको साथ हाम्रो थामी राख्ने छु सधैं-सधैंलाई, माया

[02:05.89] गीत ती सारा मनका भावना

[02:13.34] गाउदैछु म तिमीलाई नै सम्झेर माया, माया (हा-हा), माया

[03:08.88] मिलनको आशाको दियो बालेर

[03:15.54] बिदा गर्दैछ यी आँखा हाँसेर (Whoa-oh)

[03:21.91] तिम्रो त्यो मुस्कान सम्झदा मायालु (Whoa-oh)

[03:30.95] याद आउँछ बितेका ति रमाइला पलहरु

[03:37.59] तिम्रो त्यो मुस्कान सम्झदा मायालु (मायालु)

[03:44.78] याद आउँछ बितेका ति रमाइला पलहरु