ए कान्छा
[00:02.05] ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो
[00:11.87] जादैन वाचा खेर, पर्ख लिन आउला
[00:18.78] ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो
[00:29.94] जादैन वाचा खेर, पर्ख लिन आउला
[00:38.19] ए कान्छा…
[00:57.31] मिर्मिरे उषामा, औठी साट्न आउनु
[01:04.76] सिरमा रेशमी फेटा बाँधी आउनु
[01:15.40] मिर्मिरे उषामा, औठी साट्न आउनु
[01:22.82] सिरमा रेशमी फेटा बाँधी आउनु
[01:30.27] अमुल्य हीरालाई, फुलैफुलको डोली
[01:41.95] बाजालाई अघि लाई, बैशाखैमा आउला
[01:49.92] ए कान्छा….
[02:08.51] ओभानो सिउदोमा, सिन्दूर छरीदिउला
[02:15.98] सुनको चुराले, नाडी सजाई दिउला
[02:26.87] ओभानो सिउदोमा, सिन्दूर छरीदिउला
[02:42.79] सुनको चुराले, नाडी सजाई दिउला
[02:50.76] सितारा जडेको, घुम्टो म ओढी
[02:54.75] सुस्तरी,लाजले निहुरी म आउला
[00:00.00] ♪
[00:00.00] ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो
[00:00.00] जादैन वाचा खेर, पर्ख लिन आउला
