Lrc Player

Samarpan

Unknown artist
[04:10.78]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:16.03] प्राणभन्दा प्यारो मेरो मान्छेलाई

[00:16.57] भुल्न सक्दिन तिमीलाई कहिल्यै

[00:17.13] चाहे जति गरोस् भुलाउन मलाई

[00:17.66] चाहँदिन अब म तिमी बाहेक अरूलाई

[00:18.47] समर्पण छ यो भविष्य मेरो

[00:00.00] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा

[00:00.00] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई

[00:00.00] समर्थन मेरो सधैँ तिम्रो साथ

[00:00.00] रहिरहन्छ जबसम्म मेरो सास

[00:00.00] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध

[00:00.00] गहिरो छ चाह, गहिरो माया

[00:00.00] जब चाहिन्छ यी हात, पुकार मलाई

[00:00.00] हाजिर हुनेछु सदैव तिम्रो साथ

[00:00.00] पाइलामा पाइला मिलाई हिँड्नेछु

[00:00.00] मेरी मायालु, ओ, हो-हो

[00:00.00] मेरी मायालु

[00:00.00] Oh yeah, oh yeah

[00:00.00] मेरी मायालु, ओ, हो-हो

[00:00.00] खाली अँगालो छ मेरो, हेर न

[00:00.00] तिम्रै लागि विश्वास गर न

[00:00.00] समर्पण छ यो भविष्य मेरो

[00:00.00] प्राणभन्दा प्यारो मेरो मान्छेलाई

[00:00.00] भुल्न सक्दिन तिमीलाई कहिल्यै

[00:00.00] चाहे जति गरोस् भुलाउन मलाई

[00:00.00] चाहँदिन अब म तिमी बाहेक अरूलाई

[00:00.00] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा

[00:00.00] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई

[00:00.00] मेरी मायालु, ओ, हो-हो

[00:00.00] मेरी मायालु

[00:00.00] Oh yeah, oh yeah

[00:00.00] अरे, यो त यसको पुरानो गीत होइन?

[00:00.00] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या

[00:00.00] ओइ, चिया ले न छिटो भनेको!