Kasuri vanu
[00:25.53] अँध्यारो छ यो रात आज किन, लामो लाग्दैछ।
[00:31.71] सयौ कोल्टे फेरिसकें, तर निन्द्रा आउदैन।
[00:36.80] सँधै झैँ आजपनि, जुन चम्किरहेछ।
[00:42.11] तर बादलपारी लुकी मलाई, जिस्काऊँछ किन?
[00:46.63] हो, आज धेरै पछि तिमी सँग, बोलेको।
[00:52.50] तर जुनी बित्योहोला, मैले मुटु सुम्पेको।
[00:58.34] सँधै झै आजपनि कुरा, अधुरो नै रहयो।
[01:03.39] भन्छु भने मनका कुरा त्यो, मुटुमै लुक्यो।
[01:08.46] कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
[01:14.05] तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
[01:19.65] खै त तिम्ले बुझेको, किन मुटु मेरो चोरेको।
[01:25.25] अझै याद छ तिमीले, पहिलोपल्ट मलाई छोएको।
[01:30.31] थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
[01:51.58] तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
[01:57.16] सोचेर तिमीलाई, निदाउने गर्छू म।
[02:02.21] सम्झेर तिमीलाई, हराउने गर्छु म।
[02:07.81] सोचेर तिमीलाई, निदाउने गर्छू म।
[02:34.22] चिसो-चिसो मौसम, तर यो मुटु न्यानो छ।
[02:39.79] सिरानीलाई अँगालेर, टोलाउँदै छु किन?
[02:45.16] चल्दैछ बतास, हेर न, बढ्दैछ यो धड्कन।…२
[02:55.80] आँखाको सामु तिमी, देख्दैछु किन? हाँ..
[03:01.65] हो, आज धेरैपछि, तिमीसँग बोलेको।
[03:06.43] किन तिमी देख्दैनौ, मैले मुटु सुम्पेको।
[03:11.75] कसरी पोखुँ तिमीलाई, मेरा मनमा लुकेका कुरा छन।
[03:17.59] जति टाढा हुनखोज्छु उति, माया बढ्दै जान्छ झन।
[03:22.40] खै त तिम्ले बुझेको, तिमीले नै मुटु मेरो चोरेको।
[03:28.52] अझै याद छ तिमीले मलाई, हेर्दै मुस्कुराएको।
[03:33.05] थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
[03:53.98] तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
[03:59.84] सोचेर तिमीलाई, निदाउने गर्छू म।
[04:05.17] सम्झेर तिमीलाई, हराउने गर्छु म।
[04:10.50] सोचेर तिमीलाई, निदाउने गर्छू म।
[04:40.15] कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
[04:42.28] तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
[04:50.55] तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
[04:55.89] सोचेर तिमीलाई, निदाउने गर्छू म।
[05:01.20] [सम्झेर तिमीलाई, हराउने गर्छु म।
[05:06.52] सोचेर तिमीलाई, निदाउने गर्छू म।]…२
