Hawaijahaj
[00:44.53] हवाईजहाज म लाखौँ चढी आउँला
[00:51.18] बाटै नभए समुद्र तरी आउँला
[00:57.31] थाहा छैन कसरी, जसरीतसरी म आउँछु
[01:03.71] मेरो मन तिम्लाई अँगाली नै बुझाउँछु
[01:09.82] Oh-oh, oh-oh, oh-ooh, ooh
[01:23.12] धेरै गरेँ प्रयास तिम्लाई भन्न
[01:27.64] मेरा भावना शब्दहरूलाई सिँगारेर
[01:37.74] Hmm, शब्दहरूलाई सजाएर, तर
[01:47.85] बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
[01:54.77] कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
[02:00.87] सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
[02:08.85] म आउनेछु त्यसैले हवाईजहाजमा
[02:32.55] बिहान-बेल्का त्यही एउटै सपना बोकी
[02:38.91] तिम्लाई अँगालोमा राखूँ म एकचोटि
[02:44.50] आज, भोलि भन्दै गन्दै दिनहरूलाई
[02:51.67] तिम्लाई देख्ने दिनलाई अघि बोलाई ल्याउँछु
[02:57.00] Oh-oh, oh-oh, oh-ooh, ooh
[03:10.55] धेरै भइसक्यो तिमीलाई नदेखेको
[03:15.60] मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
[03:24.90] Hmm, तर अब सामु नपरी भन न, माया, कसरी...?
[03:36.08] बुझाउने तिम्लाई मैले शब्दहरूमा समेटेर
[03:42.19] कसरी पाएँ खुशी तिमीलाई मैले भेटेर
[03:48.31] सकिँदैन, सम्भव छैन तिमीलाई नअँगालेसम्म मैले
[03:55.54] म आउनेछु त्यसैले हवाईजहाजमा
[04:19.21] उडीउडी आकाशमा हवाईजहाज चढेर
[04:24.80] लडीबुडी बतासमा पाइला-पाइला गनेर
[04:31.18] तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
[04:37.56] तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
[04:44.48] उडीउडी आकाशमा हवाईजहाज चढेर
[04:50.06] लडीबुडी बतासमा पाइला-पाइला गनेर
[04:56.45] तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
[05:09.20] तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
