Aankha Maa Aaune Sapani
[00:00.10] ~~~~MUSIC~~~~
[00:10.06] कुराहरू दबिएर सबै मेरो मनमा छ
[00:15.16] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[00:20.46] कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
[00:25.78] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[00:31.09] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
[00:36.66] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[00:43.40] ~~~~MUSIC~~~~
[00:51.96] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[00:57.73] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[01:02.99] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[01:08.01] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[01:24.06] किन-किन लाग्छ प्राण नै सिध्यो?
[01:27.07] किन लाग्छ मन डरले ठित्यो?
[01:29.57] लुकीलुकी तिम्रो हाँसोमा एकछिन-दुईछिन दिनै बित्यो
[01:34.84] खै, कहिले बुझ्ने होला घरबार?
[01:40.11] तिम्रो नै हाँसै अरू को छ र?
[01:45.38] मायाको छापै लागोस् भाग्यमा
[01:50.64] बैण्ड-बाजाई घुमाई दिउला सहर
[01:56.15] कुराहरू दबिएर सबै मेरो मनमा छ
[02:00.92] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[02:06.19] कुराहरू दबिएर सबै मेरो मनमा छ
[02:11.21] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[02:16.73] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
[02:22.25] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[02:38.04] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[02:43.31] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[02:48.14] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[02:53.45] मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?
[02:58.82] ~~~~MUSIC~~~~
