Lrc Player

Aaudai Jaadai (Timro Nyano)

The Uglyz
[04:14.59]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.33] ~~~~Music~~~~

[00:30.15] तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्

[00:43.64] तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्

[00:57.41] तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्

[01:11.00] तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्

[01:25.04] मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो

[01:38.54] तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो

[01:52.34] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[02:05.86] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[02:19.88] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[02:33.46] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[02:43.94] ~~~Music~~~

[03:14.79] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[03:28.53] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[03:42.28] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[03:55.79] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी