Lrc Player

Behos

SUSHANT KC
[03:38.59]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.31] ~~~MUSIC~~~

[00:12.70] बेहोस भएँ म, बिउँझाउ है तिमी मलाई

[00:19.12] मन खोज्छ बाटो, तिमीसँग हुनलाई

[00:25.76] आँखै नहटने कस्तो मुहार?

[00:32.40] नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर

[00:39.04] साचै हो कि सपनाको संसारबाट

[00:45.94] आयौ तिमी मलाई यहाँ सताउन

[00:52.10] मनका सब कुरा खोली दिन्थिएँ म तर

[00:58.26] झन टाढा जान्छौ कि भनि लाग्छ है डर

[01:04.63] सोच्छु म जे तिमी पनि सोच्छौ भन न

[01:11.27] छन् होला लाखौं विक्लप

[01:15.52] तिमीलाई नै देख्छु म तर

[01:18.70] ओ-ओ-ओ, ओ-ओ-ओ

[01:25.35] ओ-ओ-ओ, ओ-ओ-ओ

[01:31.50] जूनतारा तिम्रो अघि, के हो र? ए माया

[01:38.40] मन सारै लोभी भो, तिम्रो आकृतिमा

[01:45.31] हाँसी राख हेरी रहन्छु म

[01:51.95] मुस्कि राख सुनाइ रहन्छु म

[01:58.59] साचै हो कि सपनाको संसारबाट

[02:05.23] आयौ तिमी मलाई यहाँ सताउन, ओ

[02:14.80] मनका सब कुरा खोली दिन्थिएँ म तर

[02:20.90] झन टाढा जान्छौ कि भनि लाग्छ है डर

[02:27.55] सोच्छु म जे तिमी पनि सोच्छौ भन न

[02:34.19] छन् होला लाखौं विक्लप

[02:38.17] तिमीलाई नै देख्छु म तर

[02:41.62] ओ-ओ-ओ, ओ-ओ-ओ

[02:48.26] ओ-ओ-ओ

[02:54.63] मुटु मेरो चोरेर

[02:57.29] आधि बाटोमै छोडेर नजाउन, ओ

[03:07.91] अदृश्य कुरा देखाउ म कसरी?

[03:10.90] सक्दिन होला अब त म पनि लुकाउन

[03:18.66] त्यसैले बेहोस भए म, बिउझाऊ है तिमी मलाई

[03:27.51] मन खोज्छ बाटो, तिमीसँग हुनलाई