Lrc Player

Bhanai

Tribal Rain
[03:49.36]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.04] ~~~~MUSIC~~~~

[00:35.92] हेर, तिम्रो लागि तारा तोडी दिन्छु त भनाइ मात्र हो

[00:42.96] एउटा भनाइ मात्र हो

[00:46.19] हेर, तिम्रो लागि जीवन त्यागी दिन्छु

[00:51.07] ~~~~MUSIC~~~~

[00:56.41] ति बचन त हैन, हो भावना

[01:00.94] केही रहने छैन तिमी बिना

[01:06.42] मरेर कहाँ जान्छु मलाई थाहा छैन

[01:11.42] तारा तिमी संग जिउन फेरी पाउदिन

[01:15.74] ~~~~MUSIC~~~~

[01:21.68] हेर, तिम्रो लागि बादल सारी दिन्छु त भनाइ मात्र हो

[01:29.42] एउटा भनाइ मात्र हो

[01:32.40] हेर, तिम्रो लागि समय रोकी दिन्छु

[01:42.68] ति बचन त हैन, हो भावना

[01:47.68] केही रहने छैन तिमी बिना

[01:52.92] मरेर कहाँ जान्छु मलाई थाहा छैन

[01:57.68] तर तिमी संग जिउन फेरी पाउदिन

[02:02.05] ~~~~MUSIC~~~~

[02:08.44] तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो

[02:16.51] ~~~~MUSIC~~~~

[02:18.58] तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो...

[02:26.96] ~~~~MUSIC~~~~

[03:06.42] तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो

[03:14.44] ~~~~MUSIC~~~~

[03:16.42] तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो

[03:24.73] ~~~~MUSIC~~~~