Bhulney Chaina
[00:00.12] ~~~~MUSIC~~~~
[00:09.45] भनेको नि थिएँ मैले छाडी जान्न तिम्लाई कहिल्यै
[00:14.81] खुशी सारा दिन्छु भनी गरेको थेँ वाचा पहिले
[00:19.59] साथ तिम्रो यति नै हो भनी तिमीले भन्दाखेरि
[00:24.70] हाँसीहाँसी जान दिएँ, निभाउनु थियो वाचा पनि
[00:29.75] ~~~~MUSIC~~~~
[00:33.73] ओ-हो-हो-ओ
[00:38.57] मायाचाहिँ गर्दिन नभनिदिनू है
[00:44.20] साथमा नभए नि सम्झिबस्नू है
[00:49.25] तड्पिन्छु सोची तिम्रो मुस्कानलाई
[00:54.35] लुकाइराख्नेछु मनको कुनामै
[00:59.46] तर भुल्ने चाहिँ छैन है तिमीलाई
[01:07.16] ~~~~MUSIC~~~~
[01:09.87] ओ-हो-ओ, तिमीलाई
[01:16.45] ~~~~MUSIC~~~~
[01:25.52] आशा पनि थियो धेरै सँगै हुन्छु सधैँ भनी
[01:30.57] सोचेको नि थिइन मैले छुट्नुपर्ला फेरि भनी
[01:35.35] टुटी जाला मुटु मेरो हजारौँ टुक्रा बनी
[01:40.66] तिमी खुशी भइदिए चाहिँदैन अरू केही
[01:45.54] ~~~~MUSIC~~~~
[01:49.74] ओ-हो-हो-ओ
[01:52.18] ~~~~MUSIC~~~~
[01:54.36] मनमा अल्झेर बस्न चाहिँ दिनू है
[01:59.93] सम्झी आँसुचाहिँ नझारिदिनू है
[02:04.98] म नरहे नि साथ यो हुनेछ
[02:10.03] खुशी तिमी भए मन खुशी छ
[02:14.87] तर भुल्ने चाहिँ छैन है तिमीलाई
[02:24.96] तिमीलाई, तिमीलाई, hmm
[02:36.12] Hmm, hmm, तिमीलाई
