Lrc Player

Bistarai

Rohit John Chettri
[03:48.55]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.11] ~~~~MUSIC~~~~

[00:20.36] बिस्तारै, बिस्तारै डुब्दै छु तिम्रो मायाको सागरमा म

[00:30.44] दुःख, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अँगालोमा म

[00:40.59] खुल्ला पङ्ख फिँजाई आकाशमा उडेको चरीझैँ मुक्त हुन चाहन्छु म

[00:49.40] तिम्रो मायामा म डुब्न चाहन्छु, तिम्रै मायामा रम्न चाहन्छु म

[01:02.46] ~~~~MUSIC~~~~

[01:11.76] बिस्तारै, बिस्तारै डुब्दै छु तिम्रो मायाको सागरमा म

[01:21.64] दुःख, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अँगालोमा म

[01:32.05] खुल्ला पङ्ख फिँजाई आकाशमा उडेको चरीझैँ मुक्त हुन चाहन्छु म

[01:40.81] तिम्रो मायामा म डुब्न चाहन्छु, तिम्रै मायामा रम्न चाहन्छु म

[01:53.45] ~~~~MUSIC~~~~

[02:23.73] सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ

[02:33.65] सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ

[02:42.95] अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ

[02:53.31] अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ

[03:07.91] सुस्तरी, सुस्तरी गाउँदै छ यो मनले गीत तिम्रै नामको

[03:17.79] बिस्तारै, बिस्तारै...

[03:22.83] सुस्तरी, सुस्तरी...

[03:27.88] बिस्तारै, बिस्तारै...

[03:33.19] सुस्तरी, सुस्तरी...