Bujhne Lai
[00:00.58] ~~~~~MUSIC~~~~~
[00:24.22] कति सम्झी रोयौ होला
[00:29.79] आँखाभरिका सपना बगे होला
[00:35.37] संसारभरि बल्ने बत्ती साँची
[00:41.22] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
[00:46.79] टाढा-टाढा लाने समय
[00:52.38] उडी आउँथेँ न घामपानी सक्ने भए
[00:58.22] झिलिमिली रातमा झरे ताराझैँ
[01:03.79] परेको पानी बादलको आकार बन्दै
[01:09.22] ~~~~MUSIC~~~~
[01:32.07] संसारले बुझ्नेछैन मेरो मन
[01:37.64] साधारण माया मेरो सिसाको महल हैन
[01:48.79] चम्किला आँखा तिम्रा बिर्सिन्न
[01:54.42] न्यानो अँगालोमै बितिजाने रहर
[02:00.26] नटुटी मुटु कसैले माया बुझ्दैन
[02:05.84] सम्झी-सम्झी बग्दै जाने हाम्रो जीवन
[02:11.42] शीतल दिनेछ तिमीलाई हरेक छायाले
[02:16.99] मेरो हरेक सास चल्ने तिमी हुनाले
[02:22.84] संसारभरि बल्ने बत्ती साँची
[02:28.42] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
[02:34.08] ~~~~MUSIC~~~~
