Maya
[00:10.00] But you don't look like Foeseal
[00:12.14] ♪
[00:23.84] थाहा छैन के हो यो
[00:29.97] भावना अनौठो
[00:36.07] के यही माया हो?
[00:42.18] के यही माया हो?
[00:48.30] माया होइन भने किन हेर्थेँ म तिमी तिर?
[00:54.96] ♪
[01:00.29] भए पनि मनका कुरा भन्न सक्थेँ र?
[01:09.34] Hmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[01:18.64] तिम्लाई हेरेर रमाउनु हो माया
[01:24.49] बरालिने मन त हो
[01:33.82] यादले जीवन सजाउनु हो माया
[01:39.94] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[01:46.05] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[01:52.16] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[01:58.02] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[02:04.13] आएँ म त हेर तिम्रै रहरमा
[02:10.51] भन कहाँ जाऊँ म?
[02:16.36] बसूँ कि तिम्रै मनको घरमा
[02:22.75] सबै भावना राखेर
[02:28.59] भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर
[02:36.02] (तिम्लाई हेरेर)
[02:40.54] राखीछ्यौ तिम्रै मायाको डोरीले बेरेर
[02:47.97] (डोरीले बेरेर)
[02:49.87] Hmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[02:58.90] तिम्लाई हेरेर रमाउनु हो माया
[03:05.02] बरालिने मन त हो
[03:14.07] यादले जीवन सजाउनु हो माया
[03:20.18] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[03:26.05] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[03:32.17] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[03:38.27] हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो-हो
[03:44.40] फुलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ
[03:52.10] (राम्री देखिन्छ्यौ)
[03:56.62] रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ?
[04:04.06] (राम्री देखिन्छ्यौ)
[04:05.66] Hmmmmm, एक्लै बसेर मुस्कुराउनु हो माया
[04:14.72] तिम्लाई हेरेर रमाउनु हो माया
[04:20.82] बरालिने मन त हो
[04:29.85] यादले जीवन सजाउनु हो माया
