Lrc Player

Samir shrestha, Thamana hath

Samir shrestha
[03:21.10]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:13.60] थाम न हात यो तिमी मेरो

[00:18.39] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो

[00:23.97] खाऊ न कसम नछोडिने कहिले

[00:28.80] जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

[00:54.04] व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा

[00:59.10] अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा

[01:04.18] रोकिदिउँला यो समय एउटा तस्विरमा

[01:09.23] सहारा बन्नेछ यी यादहरू बुढेसकालमा

[01:28.89] तर तिमी बहाना बनाइराछौ किन? मबाट एक्कासि टाढिन

[01:38.18] थाहै होला तिमीलाई म छाड्दिन

[01:43.27] यति छिटो हार म खाँदिन

[01:48.31] अरु केही बहाना छ कि छैन तिम्रो?

[01:54.16] लैजान्छु अब तिम्लाई संसार मेरो जहाँ हामी दुई मात्र हुनेछौँ

[02:03.74] अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको

[02:13.32] त्यसैले आऊ समाऊ यी हात मेरो

[02:19.74] थाम न हात यो तिमी मेरो

[02:24.81] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो

[02:30.15] खाऊ न कसम नछोडिने कहिले

[02:35.21] जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

[02:59.68] थाम न हात यो तिमी मेरो

[03:05.52] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो