Lrc Player
Basanta
JPT Rokerz
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.
[00:29.60] तिम्रो ओठलाई छोएर निस्किदा
[00:35.44] हरेक झुटो रङ्गीन साँचो भो
[00:43.67] तिमीलाई अंगाली यस्तो लाग्यो कि
[00:48.49] मेरो संसार तिमी हो
[00:57.56] यदि अर्को जन्म हुन्छ भने
[01:02.42] दोहोर्याएर फेरी तिमी सँगै बितोस
[01:12.54] मुस्कानले सजौला तिमीलाई
[01:17.06] पिरती भाका गुनगुनाउँदै
[01:26.69] बन्द आँखाका सपनी पनि
[01:40.92] तिम्रै आकृति कोरी दिन्छ
[01:54.50] बद्ली रहने यो मौसम पनि
[02:08.57] तिमी छौ साथ त
[02:14.97] बसन्त फुल्छ
