MA_JUNA_RA_TARA_LAI_BAYAN_GARXU____NickOfficial_-_Indreni__Lyrics___(256k)
[00:00.79] ...
[00:21.37] तिमी सपना देख्नू है, अनि अघि बढ्नू है
[00:26.92] धैर्यले दुःखको समुन्द्र तर्नू है
[00:31.94] बदलिन्छन् यहाँ भावना
[00:37.19] मनसँग मन टाढा हुँदा
[00:42.45] तिमी मनभित्र आशाको दियो जलाउनू
[00:47.72] एउटा चित्र कोर्नू, अनेक रङ्गले सजाउनू
[00:53.74] मेटिन्छन् अस्तित्व यहाँ
[00:58.25] एक पललाई ओझेल हुँदा
[01:03.75] तर क्षितिजपारि एउटा नयाँ संसार छ
[01:09.01] जहाँ खुशीका फूलहरू फुलछन् सधैँ
[01:14.28] तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नू
[01:19.29] म आउनेछु इन्द्रेनी रङ्गसँगै
[01:25.05] म आउनेछु इन्द्रेनी रङ्गसँगै
[01:30.32] म आउनेछु इन्द्रेनी रङ्गसँगै
[01:35.58] ....
[01:57.15] म तिम्रा सबै विघ्नबाधाहरूलाई आफै बादल बनी आई छेकिदिन्छु
[02:09.93] तिमी रहस्यमय कल्पनाहरूमा हराउँदै मिलनको गीत लेख्नू
[02:20.45] म जून र तारालाई बयान गर्छु
[02:25.72] तिम्रो शृङ्गारले भरिएको मुहार
[02:30.98] तिमी हिम्मत नहारी ती कदम बढाउनू
[02:36.24] अनि बदलिन्छ तिमीलाई देखेर संसार
[02:41.75] अनि बदलिन्छ तिमीलाई देखेर संसार
[02:46.77] ....
[03:08.07] तर क्षितिजपारि एउटा नयाँ संसार छ
[03:13.58] जहाँ खुशीका फूलहरू फुलछन् सधैँ
[03:18.59] तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नू
[03:24.10] म आउनेछु इन्द्रेनी रङ्गसँगै
