Gajalu
[00:02.09] " Gajalu " by Sushant Kc
[00:06.34] - MUSIC -
[00:20.50] समयको खेलले फापेछ
[00:28.54] तिमीलाई भेटाउने रेलमा राखेर पठायो
[00:38.89] म चिसो मौसमबाट बसन्तको फूलमाझ पो
[00:48.65] ओर्लिए झैँ भाछ, माया
[00:57.75] नजानू, नजानू, टुट्छ तिमीलाई नै साँचेको मन (साँचेको मन)
[01:06.70] बेकाबु, बेकाबु हुन्छ तिम्रै लागि यो धड्कन
[01:16.09] मायालु, तिम्रा ती गाजलु आँखा नहेरी म
[01:28.84] भन न, कहाँ जानूँ?
[01:34.68] हो, मायालु, तिम्रा ती गाजलु आँखा नहेरी म
[01:46.99] भन न, कहाँ जानूँ?
[01:52.87] Ooh-ooh-ooh-ooh-ooh
[02:02.96] पुतली बस्छन् मनको डेरामा
[02:10.50] उड्छन् तिमी सामु आउने बेलामा
[02:19.81] मिल्दै छ हाम्रो तरङ्ग
[02:24.86] चिन्दै छ मनले यो मन
[02:29.37] साँच्चै हो कि हो भ्रम? झैँ भाछ माया
[02:39.50] नजानू, नजानू, टुट्छ तिमीलाई नै साँचेको मन (साँचेको मन)
[02:49.30] बेकाबु, बेकाबु हुन्छ तिम्रै लागि यो धड्कन
[02:58.40] अँगालोमा बेर्छु जब
[03:00.79] तिमीलाई हेर्छु तब
[03:03.18] रोकूँ झैँ लाग्छ समय, यो समय
[03:07.97] कहाँबाट भेट भाछ?
[03:10.36] तिम्रो र मेरो आज
[03:12.47] भड्किराको म हुन्थेँ, तिमी नभए
[03:17.43] अँगालोमा बेर्छु जब
[03:19.56] तिमीलाई हेर्छु तब
[03:21.95] रोकूँ झैँ लाग्छ समय, यो समय
[03:26.46] कहाँबाट भेट भाछ?
[03:28.91] तिम्रो र मेरो आज
[03:31.32] भड्किराको म हुन्थेँ, तिमी नभए
[03:35.55] मायालु, तिम्रा ती गाजलु आँखा नहेरी म
[03:48.04] भन न, कहाँ जानूँ?
[03:54.23] हो, मायालु, तिम्रा ती गाजलु आँखा नहेरी म
[04:06.90] भन न, कहाँ जानूँ?
[04:12.47] Ooh-ooh-ooh-ooh-ooh
[04:29.21] - End The Lyrics
