Lrc Player

Oasis_Thapa_-_Bhikhaari(256k)

Unknown artist
[03:32.90]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.03] Bhikhaari

[00:10.79] Hmm..hmm..हा...

[00:21.98] सुरु भो साँझ सम्झिँदै नाम फेरि तिम्रै, पियारी

[00:27.50] खतम कहिले हुनी हो? मेरो दम घुट्दै छ नि

[00:33.00] लाओ के अचम्मको लत तिम्रो? छुट्दै छुट्दैन नि

[00:38.53] पहिल्याएको भए पहिल्यै माया लाउनी नै थिइन नि

[00:43.53] मेरो आँसु तिमी, मेरो खुसी पनि

[00:49.30] सपनीको इन्द्रिय रङ्ग सबै तिमी

[00:54.56] खडेरीको तिर्खा, हावाको शीतलता

[01:00.07] मीठो निन्द्राको न्यानो सिरानी तिमी

[01:05.58] मेरो (मेरो) सबै तिमी (सबै तिमी)

[01:11.35] तिमी मेरो सबै (मेरो सबै)

[01:16.64] मेरो (मेरो), ओह-ओह-ओह

[01:21.89] आ-हा-हा-हा...

[01:26.65] ...

[01:39.18] भर्यौ छाती सासले तिम्रो, त्यही सास कहाँ छ मेरो? (छ मेरो)

[01:44.69] लोभी नबनूँ कसरी, कान्छी? पर्छ नि अप्ठेरो (अप्ठेरो)

[01:50.21] तिमी त गऊ लुटेर, माया, जे बाँकी थ्यो त्यो पनि (त्यो पनि)

[01:55.98] अन्धो यी आँखा, लाटो मन मेरो, भओ नि बिचल्ली (भओ नि बिचल्ली)

[02:01.23] रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि

[02:06.75] रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि

[02:12.26] छायाँ नै मेरो सहारा एक्लो, त्यो नि नमाग सापटी

[02:17.78] तिम्रो मायामा मैले कुरेँ यसरी कि भएँ म भिखारी

[02:22.54] मेरो आँसु तिमी (मेरो आँसु), मेरो खुसी पनि (मेरो खुसी)

[02:28.32] सपनीको इन्द्रिय रङ्ग सबै तिमी

[02:33.83] खडेरीको तिर्खा, हावाको शीतलता

[02:39.60] मीठो निन्द्राको न्यानो सिरानी तिमी

[02:44.86] मेरो (मेरो) सबै तिमी (सबै तिमी)

[02:50.12] तिमी मेरो सबै (सबै)

[02:55.88] मेरो (मेरो), ओह-ओह-ओह

[03:01.40] आ-हा-हा-हा...