Timro Pratiksa
[00:28.51] हेर, पर्खेर बसेछु नि म
[00:33.56] सुन्नलाई तिम्रो त्यो बोली
[00:38.89] सुन मेरा यी भावनाहरू
[00:43.45] किन लाग्छ यो माया नै हो कि?
[00:48.22] मेरो सारा माया तिमीलाई नै छ
[00:53.53] तिम्रो मुस्कानमा हराइसकेँ
[00:58.58] खुसी छु तिम्रो साथ पाएर
[01:03.37] नछोड्नू है यो हात कहिल्यै
[01:08.96] भुलिदिउँला यो संसार तिमी नै भए
[01:13.47] तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
[01:18.53] कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm
[01:28.64] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
[01:33.42] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
[01:38.22] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
[01:43.30] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
[02:05.65] तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो
[02:13.35] आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म
[02:19.73] तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
[02:23.19] मन चोरी लगिसक्यो, हो
[02:29.30] सबै दुःख मेरो सुनाउन तिमीलाई
[02:33.57] अँगालोमा बाँधी हामी साँझ भुलाई
[02:38.61] बिहान बिउँझिएर पाएँ तिमीलाई नै साथमा
[02:44.45] रातदिन बिताइरहनेछु म तिम्रै काखमा
[02:51.11] (तिम्रै प्रतीक्षामा)
[02:58.55] भुलिदिउँला यो संसार तिमी नै भए
[03:03.06] तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
[03:08.39] कसरी व्यक्त गरूँ तिम्लाई माया छ भन? Hmm
[03:18.73] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
[03:22.47] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
[03:28.04] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
[03:32.57] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
[03:37.09] (तिम्रै प्रतीक्षामा)
