Lrc Player

Timro pratiksha

Shallum_lama
[04:02.04]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:29.67] हेर, पर्खेर बसेछु नि म

[00:34.46] सुन्नलाई तिम्रो त्यो बोली

[00:39.50] सुन मेरा यी भावनाहरू

[00:44.29] किन लाग्छ यो माया नै हो कि?

[00:49.33] मेरो सारा माया तिमीलाई नै छ

[00:54.38] तिम्रो मुस्कानमा हराइसकेँ

[00:59.74] खुसी छु तिम्रो साथ पाएर

[01:04.25] नछोड्नू है यो हात कहिल्यै

[01:09.30] भुलिदिउँला यो संसार तिमी नै भए

[01:13.81] तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने

[01:19.12] कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm

[01:29.22] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै

[01:34.53] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै

[01:39.05] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै

[01:43.83] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया

[02:09.12] तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो

[02:13.63] आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म

[02:18.67] तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज

[02:23.72] मन चोरी लगिसक्यो, हो

[02:29.03] सबै दुःख मेरो सुनाउन तिमीलाई

[02:33.82] अँगालोमा बाँधी हामी साँझ भुलाई

[02:38.86] बिहान बिउँझिएर पाएँ तिमीलाई नै साथमा

[02:43.91] रातदिन बिताइरहनेछु म तिम्रै काखमा

[02:51.08] (तिम्रै प्रतीक्षामा)

[02:58.80] भुलिदिउँला यो संसार तिमी नै भए

[03:03.32] तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने

[03:08.62] कसरी व्यक्त गरूँ तिम्लाई माया छ भन? Hmm

[03:18.45] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै

[03:22.97] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै

[03:28.02] तिमी हाँसिदिनू है मेरो छेउ आउँदै

[03:33.06] बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया

[03:41.57] (तिम्रै प्रतीक्षामा)