Naugedi
[00:42.55] नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी
[00:51.04] बाहेक केही आएन, जुनकेरी
[00:59.01] समाई हेरिरहेँ म
[01:06.71] फूलमा रस खान आएन भँगेरी
[01:16.53] अरू कोही पाएन मनले नि
[01:22.91] तिम्लाई खोजिरहेँ म
[01:32.75] पर्खेर जोबन फालेँ, घाउ आँसुले टालेँ
[01:46.06] पर्खेर जोबन फालेँ, घाउ आँसुले टालेँ
[01:46.86] तर आएनौ तिमी
[01:47.39] रुँदा मेरा आँखाले आफैलाई नै सम्हालेँ
[01:55.91] तर आएनौ तिमी
[01:59.89] बुढेसकालै लाग्यो, गाँठे, मन कस्तोसँग साटेँ
[02:06.27] वाचा जुनीभरको दिई फर्की आएन
[02:12.92] आजभोलि आउँछ भनी आफैले आफैलाई ढाँटेँ
[02:19.30] चिठी पठाको थेँ, शायद उल्ले पाएन
[02:25.42] नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी, अन्धेरी
[02:38.71] गर्थेँ नि, भन्थ्यौ जे तिमी, म गर्थेँ नि
[02:48.53] एक्लोभन्दा त बरु मर्थेँ नि
[02:55.45] बाँच्नुको अर्थै रहेन
[03:04.73] लड्थेँ नि, आफ्नो मायाको लागि लड्थेँ नि
[03:15.88] साथ तिमी भए त सक्थेँ नि
[03:21.72] मनले बिछोडै सहेन
[03:31.59] पर्खेर जोबन फालेँ, घाउ आँसुले टालेँ
[03:37.96] तर आएनौ तिमी
[03:44.86] रुँदा मेरा आँखाले आफैलाई नै सम्हालेँ
[03:51.77] तर आएनौ तिमी
[03:57.90] बुढेसकालै लाग्यो, गाँठे, मन कस्तोसँग साटेँ
[04:04.26] वाचा जुनीभरको दिई फर्की आएन
[04:11.18] आजभोलि आउँछ भनी आफैले आफैलाई ढाँटेँ
[04:17.54] चिठी पठाको थेँ, शायद उल्ले पाएन
[04:23.92] नौगेडी ल्याइदिने भन्थ्यौ, माया, अन्धेरी, अन्धेरी
[05:03.74] अब अन्तिम सासहरूमा नाम तिम्रै लिई
[05:10.92] संसार छाडिदिन्छु म
[05:17.61] मुटुमा तिम्रो लागि राखेको यो माया
[05:25.13] सधैँलाई बाँडी हिन्छु म
[05:30.42] नौगेडी...
